ताजा समाचार

दृष्टिकोण

उपनिर्वाचन कस्ले जित्यो कस्ले हा-यो ?

नेपालमा प्रजातन्त्र नामको ब्यवस्था आए पछि सबभन्दा पहिलो चुनाव २०१० सालमा भएको काठकण्डौ नगरको हो । त्यस पछि२०१५सालमा आम निर्वाचन भयो जस्मा नेपाली काग्रेसले दुईतिहाइ मत पाएको थियो । दुईतिहाइको सरकारलाई राजाले दुईवर्ष भित्रनै अपध्वस्त गरे काग्रेसले पुरै हा-यो । पञ्चायत कालभर पनि चुनाव हुँदै गए । पञ्चायत पछि राजतन्त्रात्मक संसदीय ब्यवस्थामा पनि चुनावहरू भए जित हारको क्रम चलिरह्य ।हालको लोकतान्त्रिक गणतन्त्रमा पनि यो क्रम यथावत छ । नेपालमा राजतन्त्र… पुरा पढौ

नेपालका कम्युनिष्टको झुटो राष्ट्रवाद

इतिहास अन्त्यको तर्क गरेर पश्चिमा बौद्धिकहरूले ककटेल विचार विलास गर्न थालेको दशकौं भयो । सोभियत रुसमा कम्युनिष्ट शासनको औपचारिकता पतन हुँदै गर्दा यता नेपाली भूमिमा भने कम्युनिष्टहरू फैलँदै थिए । कम्युनिष्ट पार्टीप्रति माध्यम र निम्न वर्गका जनताको मात्रै होइन, उच्च माध्यम वर्गको पनि आस्था पलाइरहेको थियो । अपेक्षा गरिए जस्तै त होइन, तथापि नेपालमा कम्युनिष्ट प्रचारको प्रभाव फैलिएकै हो । नभए, राजसत्ताको तख्ता उल्टाउने उद्यम त्यति सजिलो र सुगम हुने… पुरा पढौ

स्वभिमान गुमाउनुको परिणाम

कुकुर चारखुट्टे जनावर मध्ये सबभन्दा चलाक जनावर हो । यसले सुङ्घेर आफ्ना शत्रुहरू पत्ता लगाउन सक्छ । दौडमा चितुवासंग प्रतिस्पर्दा गर्न सक्छ । भूकम्प बाडी आधिबेहरी जस्ता प्राकृतिक प्रकोपहरू आउदै छ भन्नेकुरा आउनु भन्दा केही सपहिला नै थाहा पाऊदछ । सन्तान उत्पादन गर्ने क्षमता पनि राम्रै राख्दछ । कतिकुरामा यश जनावरले मानिसले भन्दा पनि उच्च बौध्दिक ज्ञान राख्दछ ।मानिसले यश जनावरलाई पाल्छन् पनि र एक किसिमले यो जनावर घरको एक… पुरा पढौ

समृद्धि र अधिकारका लागि विद्यालाई भोट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यो उपनिर्वाचनमा नयाँ अनुभव बटुल्दै छ । इतिहासमै सबैभन्दा मजबुत संगठन र शक्तिशाली पार्टी बनेर नेकपा चुनावमा सहभागी भएको छ । आफैं सरकारको नेतृत्व गरेर चुनावमा होमिनु पनि नेकपाका लागि नयाँ अनुभव हो । मंसिर १४ गते हुने उपचुनावमा देशभरकै ध्यान कास्की २ मा छ । यो स्वभाविक पनि हो । किनकि, संघीय सरकारका लोकप्रिय मन्त्री रवीन्द्र अधिकारीले ३ पटक जितेको क्षेत्रमा यो चुनाव हुँदै छ… पुरा पढौ

भाउजू विद्याले होइन, कमरेड विद्याले जित्न जरुरी छ

गत फागुन १५ गते नेपाली राजनीतिका आशालाग्दा नक्षेत्र रवीन्द्र अधिकारीले अकल्पनीय दुर्घटनामा परेर ज्यान गुमाए । कास्की २ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित अधिकारीले संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रुपमा समेत जिम्मेवारी सफलतापूर्वक सम्हालिरहेका थिए । उनले यो मन्त्रालय सम्हालेको १ वर्षको छोटो अवधिमा जे जति गरेका थिए, त्यसले समाजवादी समृद्ध नेपालको बाटो कोर्न पक्कै पनि विशिष्ट भूमिका खेल्नेछ । उनको दुःखद निधनले कास्की जिल्ला… पुरा पढौ

मत सूर्यलाई नै किन ?

जनताले लामो समय सम्मको बन्धक जीवन, हाम्रा पुर्खाको मेहनत का साथै सहिदको बलिदानको फलस्वरूप २००७ शालमा १०४ बर्ष सम्म रहेको राणा शासनको अन्त्य भयो । प्रजातन्त्र प्राप्ति पछि २०१५ शालमा नेपाली काङ्ग्रेसले प्राप्त दुई तिहाइको जनमतलाई नेपाली काङ्ग्रेसले सस्थागत गर्न सकेन । त्यस पस्च्यात तीस बर्ष सम्म देश पन्चहरुको हातमा पुग्यो । जनताहरुको इच्छा, चाहना अनुरुप भन्दापनी सिमित ब्यक्तिहरुको हातमा देश पुग्यो, जसले राज्य दोहनलाई रोक्न सकेन त्यस्तो अबस्थामा देशले… पुरा पढौ

युवा हो अब त केही सोच ।

सत्तरीवर्ष देखिको जन आन्दोलन र सत्तरी बर्षकै बर्गसङ्घर्ष खास गरि बिगतका झापा बिद्रोह र दशवर्से जनयुध्दले प्रात्त गरेको उच्चाइले सामन्तवादी राजतन्त्र ध्वष्त भएको छ । प्राचीन इतिहाँसको अध्यायन ग-यो भने गणतन्त्र दासयुग सामन्तवादीयुग र पुजीवादीयुग भन्दा पनि जेठो छ । गणतन्त्रलाई अपध्वष्त गरि यी ब्यबस्थाहरू आएका थिए । नेपालमा आएको गणतन्त्र पुरानै गणतन्त्र हो र अधिनायकत्व पनि पुरानै वर्गको छ । राजतन्त्रको अघि यो अबस्य प्रगतिशिल छ यसलाई जनगणतन्त्रमा बदलेर… पुरा पढौ

नेविसंघमा पार्टीको हस्तक्षेप कहिलेसम्म ?

आदर्श, सिद्धान्त र गौरवमय इतिहास भएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ आज कठिन परिस्थितिमा पुगेको छ । पञ्चायतकालमा पार्टी प्रतिबन्धित हुँदा नेताहरू जेलमा वा प्रवासमा रहेका बेला जनताको स्वतन्त्रता र प्रजातान्त्रिक प्रणाली स्थापित गर्न बिगुल फुक्ने नेविसंघ आज पार्टीका नेताको गुटगत र व्यक्तिगत स्वार्थको सिकार बनेको छ । कुनै बेला पार्टीको संगठित शक्तिको स्रोत रहेको नेविसंघ प्रतिपक्षी शक्तिको पर्यायका रूपमा स्थापित थियो । नेविसंघ अधिनायकवादविरूद्धमा आन्दोलन गर्ने, राष्ट्रिय… पुरा पढौ

सेमेस्टर प्रणालीका समस्या र चुनौती के-के हुन् ?

१. पृष्ठभूमित्रिभुवन विश्वविद्यालय राष्ट्रको गौरव हो । प्रथम विश्वयुद्धको समाप्तिसँगै त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको प्रारम्भ गरेको हो । नेपालीको बलिदानले गर्दा अंग्रेज सरकारले आफ्ना सेनामा नेपाली युवाहरूलाई भर्ना गर्ने चाहना बढायो । अंग्रेज सरकारले प्रधानमन्त्री जङ्गबहादुर राणालाई नेपाली युवा भर्ना गर्न अनुमति मागे तर जङ्गबहादुर र रणोद्दिप सिंहले यस कुरालाई अस्वीकार गरे । रणोद्दिप सिंहको हत्या गरेर प्रधानमन्त्री भएका वीर शमशेरलाई अंग्रेजले खुसी पार्नु थियो, जसले गर्दा नेपाली युवालाई गोरखपुरमा… पुरा पढौ

तिहारका ५ दिन : यस्ता छन् बुझ्नै पर्ने विशेषता

हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । कार्तिककृष्ण त्रयोदशीदेखि कार्तिकशुक्ल द्वितीयासम्मका ५ दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ । कात्तिककृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक… पुरा पढौ