नेपाल एल्बम

  • १५ घण्टापछि अन्त्येष्टि (फोटो फिचर)

  • प्रकृतिको अपूर्व फूलबारी (फोटो फिचर)

  • पोखरेली आकाशमा सैनिक अभ्यास

  • झरनाको चिसो पानी…

  • Featured Video Play Icon

    फेवाताल किनारमा सामनिक नृत्य (भिडियो)

मुख्य समाचार

समुदायमा संक्रमण, रतन पाण्डेमा नियमित कक्षा

पोखरा महानगरमा समुदायमै कोरोना संक्रमण बढिरहेको छ । कोरोनाबाट महानगरमै १ जनाको मृत्यु भएको छ । केही वडा सिल गर्ने तयारी भएको छ भने पोखरा २७ को कार्यालय सिल गरिएको छ । यस्तो बेलामा विद्यार्थी, शिक्षकको सुरक्षालाई वेवास्ता… पूरा पढाैं








कोभिड–१९ लाइभ अपडेट
  • World 21,082,038
    World
    संक्रमित: 21,082,038
    सक्रिय: 6,391,230
    सन्चो भएका: 13,933,175
    मृत्यु: 757,633
  • USA 5,415,666
    USA
    संक्रमित: 5,415,666
    सक्रिय: 2,402,047
    सन्चो भएका: 2,843,204
    मृत्यु: 170,415
  • India 2,464,316
    India
    संक्रमित: 2,464,316
    सक्रिय: 663,310
    सन्चो भएका: 1,752,829
    मृत्यु: 48,177
  • China 84,786
    China
    संक्रमित: 84,786
    सक्रिय: 690
    सन्चो भएका: 79,462
    मृत्यु: 4,634
  • Nepal 24,957
    Nepal
    संक्रमित: 24,957
    सक्रिय: 8,025
    सन्चो भएका: 16,837
    मृत्यु: 95

स्वास्थ्य

२४ घण्टामा थपिए ५ सय २५ जना संक्रमित

नेपालमा ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा देशका ३८ प्रयोगशालामा भएको परीक्षणमा ५ सय २५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हाल सक्रिय…
पूरा पढाैं

नेपाल संवाद

सेनामात्र होइन, परिआए नेपाली जनता नै राष्ट्रका सिपाही हुन् : पोखरेल

भारतीय पक्षबाट नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेतलाई समावेश गरी आफ्नो नक्शा सार्वजनिक गरेपछि परम्परागत आत्मीय सम्बन्धमा फेरि ठेस लाग्यो। यस्ता विषयमा कूटनीतिक माध्यमबाट वार्ता गरी समाधान खोज्न नेपालले गरेको प्रस्तावलाई भारतले ढिलाइ गरेपछि नेपालले आफ्ना ती भूभागलाई समेटेर नयाँ नक्शा सार्वजनिक गरेको छ…
पूरा पढाैं

प्रविधि

गण्डकी बहुप्राबिधिक शिक्षालयको दरखास्त आह्वान त्रुटीपूर्ण : पिन

बुझायो महानगर प्रमुखलाई ज्ञापनपत्र
प्रोग्रेसिफ ईन्जिनियरिङ एसोसियशन नेपाल (पिन) गण्डकी प्रदेशले गण्डकी बहुप्राबिधिक शिक्षालयको निर्देशकको आवेदन सम्बन्धि बिषयमा पोखरा महानगर प्रमुखलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराएको छ । पिनले निर्देशक पदका लागि खुलाईएको आवेदन सम्बन्धमा देखिएका त्रुटी बुँदागतरुपमा उल्लेख गर्दै तत्काल ति त्रुटीहरु… पूरा पढाैं





शिक्षा

गण्डकी बहुप्राबिधिक शिक्षालयको दरखास्त आह्वान त्रुटीपूर्ण : पिन

बुझायो महानगर प्रमुखलाई ज्ञापनपत्र
प्रोग्रेसिफ ईन्जिनियरिङ एसोसियशन नेपाल (पिन) गण्डकी प्रदेशले गण्डकी बहुप्राबिधिक शिक्षालयको निर्देशकको आवेदन सम्बन्धि बिषयमा पोखरा महानगर प्रमुखलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराएको छ । पिनले निर्देशक पदका लागि खुलाईएको आवेदन सम्बन्धमा देखिएका त्रुटी बुँदागतरुपमा उल्लेख गर्दै तत्काल ति त्रुटीहरु… पूरा पढाैं





अर्थ, वाणिज्य

प्रशोधित पानीको मूल्य तोकियो

सरकारले व्यवसायिक रुपमा विक्रिवितरण हुने प्रशोधित पानीको मूल्य तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको हो । अब प्रशोधित पिउने पानीको खुद्रा मूल्य प्रतिबोटल अधिकतम १६ रुपैया तोकिएको… पूरा पढाैं






गण्डकी सेरोफेरो

मुख्यमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

प्रदेश सरकारबाट स्वीकृत कार्ययोजना बमोजिम वार्षिक विकास कार्यक्रममा परेका कार्यक्रम तथा आयोजनाहरूको निर्धारित लागत, समय, परिमाण र गुणस्तरमा सम्पन्न गर्ने व्यवस्था गर्न प्रदेश सुशासन ऐन, २०७६ को दफा १८ मा भएको व्यवस्था बमोजिम मुख्यमन्त्रीसँग मन्त्री लगायत प्रदेश सरकारका पदाधिकारीको कार्यसम्पादन सम्झौता भएको छ। प्रदेश…
पूरा पढाैं

खेलकुद

गण्डकी प्रदेशस्तरीय क्रिकेट मैदानको डिपिआर तयार

पोखरा–३३ पशुपतिघाटमा निर्माण गरिने प्रदेशस्तरीय क्रिकेट मैदानको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । तयार भएको प्रतिवेदन सम्बन्धी केही दिन अघि मात्रै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा छलफल गरिएको थियो । क्रिकेट मैदान बनाउने जग्गा सेती नदीले कटान गरेको छ । केही क्षेत्रफल कटान…
पूरा पढाैं

सम्पादकीय

बाचुञ्जेल मुस्किल, मरे महामुस्किल !

काम, आम्दानी ठप्प । कहिलेसम्म यस्तो हो अनिश्चित । बचत सकिँदै । सापटी, पैचो दिनेहरु पनि कम । सरकारी राहत करिब असम्भव । चारैतिर निराशा । यस्तै मनोदशामा बाचिरहेका छन् अधिकांश नेपाली । सकल भूमण्डलमै मानव नियति यस्तै देखिएको छ । अनेक महामारी र…
पूरा पढाैं

बाल वाटिका

बाल संसार

बालकविता : मृगका कुरा

जङ्गलमा बस्छौँ हामीत्यही हाम्रो घरदुःख नदेऊ हामीलाईलाग्छ धेरै डर ।बाघ, भालु, सिंहका छन्ठूला–ठूला दारासिकार खेली मार्न खोज्छन्तिनले वनमा सारा ।कहिले खान्छन् आमालाईकहिले खान्छन् दाइबस्नुपर्छ जङ्गलमासधैँ नै डराई ।मान्छे पनि शत्रु हाम्राअरू पनि शत्रुहामीलाई ठानीदेऊ नमान्छेहरूले मित्रु ।
पूरा पढाैं

बाल प्रतिभा

कविता : मेरो गाउँ

पहाडले घेरिएको सुन्दर छ नि ठाउँपोखराको नजिकै छ मेरो सानो गाउँसफा हुन्छ हावा यहाँ, सफा छ नि पानीधेरै छन् मान्छेहरु, राम्रो छ है बानी । मन्दिर छन् धेरै यहाँ, रुख भएको ठाउँसबै जना रमाउने, रमाइलो गाउँसधै देख्न पाइन्छ नि सेतो, राम्रो हिमालरामघाट गाउँ अनि…
पूरा पढाैं

भिडियो